Skip to content

不同种族人士服务资讯 - 尼泊尔语 नेपा ली

    वित्तीय सेवा शाखा एक प्रमुख अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रूपमा हंग कंग को स्थिति कायम राख्र बृद्धि गर्नेलक्ष्य राख्दछ; हंग कंगको वित्तीय प्रणालीको अखण्डतार स्थिरता कायम राख्नलाई ; व्यवस्थित र कुशल संचालनका साथै वित्तीय बजारको विवेकशील र उचित नियमन सुनिश्चित गर्नलाई; र एक व्यापार वातावरण प्रदान गर्नलाई जुन खुला, निष्पक्ष र वित्तीय बजार विकासको लागि अनुकूल छ।.
    जहाँ लागूहुन्छ, विविध जातिहरूका सेवा आवश्यकताहरू पूरा गर्न उपायहरू लिइनेछ। वित्तीय सेवा शाखाले यो सुनिश्चित गर्न जारी राख्नेछ कि जनतालाई सेवा प्रदान गर्ने जातीय भेदभाव अध्यादेश (08) 602)अनुरूप छ।
    सम्बन्धित सेवाहरू
  • नीति निर्माण र वित्तीय सेवा शाखाको नीति क्षेत्र अन्तर्गत विधायिका प्रस्ताव ल्याउने; सम्बन्धित विभाग र नियामक अधिकारीहरूको निरीक्षण; हंग कंगको प्रतिस्पर्धा बढाउन वित्तीय पूर्वाधारमा नपाँ पहलको कार्यान्वयनको समन्वय र सहजीकरण; र बजारलाई आविष्कार गर्न र बजारलाई विस्तार गर्न सहजीकरण गर्दै,

现行和计划中的措施 (PDF)

安排传译及翻译服务的统计 (PDF)